ओली नेकपा एमालेका युवा नेता महेश बस्नेतको पहलमा बस्नेतकै निवास रहेको भक्तपुरको गुण्डुमा सर्नु भएको हो । उहाँका निम्ति भाडाको एउटा घर लिइएको छ । बालकोटस्थित ओलीको निजी निवास जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी भएको थियो । सम्भवतः शुक्रवार उहाँ सार्वजनिक हुने सम्भावना बताइएको छ ।
“बजारमा लैजाने तयारी हुँदै थियो, आन्दोलन सुरु भइहाल्यो,” खड्काले भन्नुभयो– “बन्दका कारण उत्पादनलाई बजार पुर्याउन पाइएन । बगानमै पाकेर खेर गयो ।” जेनजी आन्दोलन सकिए तापनि मनसुनी वर्षा र बजारको अन्योलका कारण अहिले बगानमा पाकेको ठूलो मात्राको उत्पादन विक्री नभई नष्ट हुने थप जोखिम बढेको छ ।
राजनीतिक लडाइँ र लडाइपछि प्राप्त विद्यमान राजनीतिक र राजकीयसत्ताको बागडोर हामीले सम्हालिरहँदा हाम्रा तमाम भाइबहिनी, छोराछोरी र नातिनातिनाहरू हाम्रो बुझाइबाट किन विकास हुन सकेनन् ? हाम्रा अभिव्यक्तिबाट किन निर्देशित हुन सकेनन् ? अर्को अर्थमा हामीलाई नै किन पत्याएनन् ?
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भन्नुभयो–''एसियन हाइवेको निर्माणपछि काँकडभिट्टा खेलमैदानको महत्त्व अन्तर्रा...
बोर्डले महासंघ जिल्लामा गठन गर्नु विधान विपरीत भएको ठहर गरेको छ । संघ र प्रदेशमा महासंघ र जिल्लाहरुमा संघ मात्र दर्...
कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।
दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
२०१४ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकाशित गरेको ‘बसाइँ’ सर्वाधिक बिक्री हुने उपन्यासको कीर्तिमान राख्न सफल
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।