“जो आउँछन् आश्वासन मात्र दिएर जान्छन् भन्ने तपाईहरुलाई लागेको हुनसक्छ,” सुकुम्बासी परिवारलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– “हजुरहरु ढुक्क हुनुहोस् । यो सरकारले लालपूर्जा दिने हो, आश्वासन होइन ।”
सभापति निर्वाचित हुमागाई नेपाल पत्रकार महासंघ झापाको पूर्व सभापति समेत हुनुहुन्छ । पत्रकारिताबाट राजनीतिमा होमिनु भएको उहाँ २०६२/६३ को लोकतान्त्रिक आन्दोलनताका जिल्लाका चर्चित आन्दोलनकारी हुनुहुन्थ्यो ।
निर्माण व्यवसायीले यातायात व्यवस्थापनमा आवश्यक ध्यान नदिँदा अव्यवस्थित डाइभर्सन, खाल्डाखुल्डी, हिलो र धूलोका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रा असाध्यै सकसपूर्ण बनेको भन्दै जनगुनासो व्यापक बनेको छ ।
विजेता टोलीहरुलाई भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की लगायतले पुरस्कार वितरण गर्नु भएको थि...
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, मुख्य प्रायोजक ओमसाइ पाथिभरा हस्पिटलका अध्यक्ष दिपक...
पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रवार सार्वजनिक गरिएको छ ।
कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।
दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।