दुर्घटनापछि जहाजको अवशेषलाई घटनास्थलमै त्रिपालले छोपेर राखिएको थियो । धावनमार्गकै छेउमा दुर्घटनाग्रस्त जहाज देखिँदा उडान भर्ने यात्रुहरूमा मनोवैज्ञानिक त्रास र असहजता बढेको भन्दै गुनासो आउने गरेको थियो ।
पालिकाका अध्यक्ष स्याङ्बोले विदासम्बन्धी नयाँ नियम असान्दर्भिक भएको जनाउँदै नयाँ नियम लागू भएयता कुनै पनि दिन विहान १० बजेभन्दा अघि सेवाग्राही नआएको स्पष्ट पार्नुभयो ।
मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्र खरेलले घाइते गौरको समयमै उद्धार भएको भए बाँच्ने सम्भावना रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, मुख्य प्रायोजक ओमसाइ पाथिभरा हस्पिटलका अध्यक्ष दिपक...
नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक आयोजित प्रतियोगिताको उपाधि जितेसँगै सिलिगुडीले नगद रु. ८० हजा...
पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रवार सार्वजनिक गरिएको छ ।
कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।
दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।