अनिस फेरि सगरमाथा चढ्ने

  प्रकाशित मिति
२ चैत्र २०७४, शुक्रबार १३:४४


धुलावारी । प्रथम झापाली सगरमाथा आरोही अनिस लुइँटेलले फेरि सगरमाथा आरोहण गर्ने हुनु भएको छ ।

आगामी अमेरिकामा हुन लागेको ‘२४ औँ वल्र्ड स्काउट जेम्बोरी’को लोगो सर्वोच्च शिखर सगरमाथामा पुर्याउन आरोहणमा जान लागेको उहाँले बताउनु भयो ।

यही चैत्र २५ गते शिखरमा पुग्ने लक्ष्यका साथ यसपटक चीनतिरको बाटोबाट सगरमाथा आरोहण गर्ने उहाँले जानकारी दिनु भयो ।

मेचीनगर–९ का २४ वर्षीय अनिसले नेपालको नयाँ संविधान बोकेर २०७३ जेठ ८ गते पहिलोपल्ट नेपालतिरको बाटो भएर सगरमाथाको चुचुरो सफलतापूर्वक आरोहण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: