मेमोरी किङ अर्पण शर्मालाई जेसिजको उत्कृष्ट पुरस्कार

  प्रकाशित मिति
१ पुष २०७७, बुधबार २२:०९


झापा, १ पुस । स्मरणशक्तिमा विश्व कीर्तिमानी झापाका अर्पण शर्मा नेपाल जेसिजको उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल जेसिजको आज रुपन्देहीको तिलोत्तमामा सुरु भएको ४७ औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा गिनिज वल्र्ड रेकर्ड कायम गरेका शर्मालाई स्वर्ण पदक र कदर पत्रसहित सम्मानित गरियो ।

२०७१ असोज १० गते शर्माले एक मिनटमा ४२ वटा वस्तुको स्मरण गरेर गिनिज वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफलता पाएका थिए ।

उनलाई मेमोरी किङ भनेर पनि चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    lokt[email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: