आँखा र कानको विशेषज्ञ उपचार अब नलगाडमै

  प्रकाशित मिति
५ आश्विन २०७९, बुधबार १६:२३


सुर्खेत, ५ असाेज । जाजरकोटकोे नलगाड नगरपालिकामै अब आँखा र कानको विशेषज्ञ उपचार सेवा पाइने भएकाे छ ।

नगरपालिकाले बुधबार  औपचारिक कार्यक्रम आयाेजना गरी आँखा र कानसम्बन्धी राेगहरूकाे उपचार सेवा सुरु गरेकाे प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । सदरमुकाममा मात्र केन्द्रित रहेको आँखा र कानको उपचार अब नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीबाट पनि सुरु गरेकाे उनले जानकारी दिए ।

नेपाल रेडक्रसद्धारा सदरमुकाममा वषौँ अघिदेखि आँखा र कानको  उपचार सेवा प्रवाह गर्दै आएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: