आमहड्ताल अपडेट : सयको हाराहारीमा नेकपाका कार्यकर्ता पक्राउ

  प्रकाशित मिति
२२ माघ २०७७, बिहीबार १३:३२


झापा, २२ माघ । आम हड्तालको क्रममा नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यसहित सयको हाराहारीमा कार्यकर्ता पक्राउ परेका छन् ।

आज नेकपाको प्रचण्ड नेपाल समूहले संबैधानिक नियुक्तिमा सरकारले बलमिच्याइँ गरेको भन्दै आम हड्तालको आह्वान गरेको हो ।

बन्दको क्रममा सडकमा अवरोध गर्न निस्किएका नेकपाका कार्यकर्तालाई कतिपय स्थानमा प्रहरीले धरपकड गरेको हो ।

पक्राउ पर्नेहरुमा सबैभन्दा उच्च नेता शाक्य हुन् । बढी कार्यकर्ता काठमाडौंमा पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: