आर्थिक पत्रकारिता पुरस्कार मनिषालाई

  प्रकाशित मिति
२५ माघ २०७७, आईतवार २१:२१


झापा, २५ माघ । यस वर्षको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार कारोवार दैनिककी समाचारदाता मनिषा चम्लागाईलाई प्रदान गरिने भएको छ ।

मेची उद्योग बाणिज्य संघले उक्त पुरस्कार स्थापना गरेको हो । संघले आज उक्त निर्णय गरेको हो ।

माघ २७ गते धुलाबारीमा आयोजना हुने संघको साधारणसभामा १५ हजार रुपैयाँसहित उनलाई सम्मानपत्र प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: