इद उल फित्र पर्व हर्षोल्लासका साथ मनाउँदै

  प्रकाशित मिति
१२ असार २०७४, सोमबार १०:२५


झापा । इस्लाम धर्मावलम्बीहरुको महान चाड इद उल फित्र पर्व आज देशभर हर्षोल्लासका साथ मनाइरहेका छन् ।
विहानदैदेखि मस्जिदहरुमा मुश्लिम धर्मावलम्बीहरु भेला भई कुरान पढेर साथै एक अर्कामा शुभकामना आदानप्रदान गर्दै यो चाड मनाएका हुन् ।
महिना दिनसम्म व्रत बसेर रमजानको अन्त्यमा यो चाड मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: