इलाम जिसस सदस्य चन्द्र मगरको कोरोनाबाट निधन

  प्रकाशित मिति
२६ भाद्र २०७८, शनिबार ०७:५६


विर्तामोड, २६ भदौ । इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज निधन भएको छ ।

कोरोना संक्रमण भएपछि विर्तामोडको बीएन्डसी हस्पिटलमा उनको उपचार भइरहेको थियो ।

रोङको बेसीबजार निवासी उनको आज विहान साढे ४ बजेतिर निधन भएको इलाम जिसस प्रमुख गणेश बरालले लोकतन्त्र पोस्टलाई बताए ।

नेकपा एमाले इलामको सचिवालय सदस्य समेत रहेका मगर रोङ गाउँपालिकामा पार्टीका नेतृत्वकर्ता थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: