उत्तराखण्डमा हिमताल फुट्दा भीषण बाढी, ११ को मृत्यु, २०० वेपत्ता

  प्रकाशित मिति
२६ माघ २०७७, सोमबार १४:११


जीवितै उद्धार गरिएका दुई मजदुर ।
हिमताल फुटेपछि नदीमा आएको बाढी ।
हिमताल फुटेपछि नदीमा आएको बाढी ।

झापा, २६ माघ । भारतको उत्तराखण्ड प्रान्तको चमोलीमा हिजो हिमताल फुटेपछिको बाढीले बगाउँदा ११ जनाको मृत्यु र दुई सयभन्दा बढी वेपत्ता भएका छन् ।

बीबीसीका अनुसार चमोली जिल्लामा हिमताल फुटेपछि धौलीगंगा नदीमा बाढी आएको थियो । बाढीले तटबाँध, पुल र हाइड्रो पावर ध्वस्त बनाएको थियो ।

सोमवार विहानसम्ममा ११ जनाको शब फेला परिसकेको र २०० भन्दा बढी वेपत्ताको सूचीमा रहेको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सि.हले बताएका छन् ।

हिजो विहान भारतीय समय अनुसार पौने ११ बजे स्थानीयले बाढी आएको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: