उपमेयरमा एमालेकी मिना उप्रेतीको अग्रता कायमै

  प्रकाशित मिति
३१ बैशाख २०७९, शनिबार २१:३५


मेचीनगर, ३१ बैशाख । मेचीनगर नगरपालिका वडा नम्बर १ बाट उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेतीले अग्रता लिईरहेकी छन् ।
उप्रेतीले १५५ मत ल्याइरहदा माओवादी केन्द्रका प्रकाश भण्डारीले ८८, राप्रपाकी सविना बजगाईले ५३, भालेले १० र डिल्लीराम घिमिरेको धारा चिन्हले १ मत ल्याएको निर्वाचन अधिकृत वेदराज फुयलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: