एकीकृत समाजबादीको सिफारिसमा मन्त्री हेरफेर

  प्रकाशित मिति
१२ असार २०७९, आईतवार २०:१८


झापा, १२ असार । नेकपा एकीकृत समाजवादीको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका छन् ।

राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्ति अनुसार मन्त्रीहरु फेरिएका हुन् ।

नयाँ मन्त्रीको सूची अनुसार जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् ।

त्यस्तै हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

थपिएका नेकपा एसका सबै मन्त्रीहरुको वरियता सबैन्दा तल छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: