विर्तामोड । राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन झापाले बुधबार रक्तदान कार्यव्रmम सम्पन्न गरेको छ ।
सङ्गठनका जिल्ला अध्यक्ष ध्रुव उपे्रतीेले रक्तदान गरेर शुभारम्भ गरेको कार्यव्रmममा १५ महिलासहित १ सय ५ जनाले रगत दान गरेका थिए ।
राप्रपा नेपाल जिल्ला अध्यक्ष अम्बर बिष्टको प्रमुख आतिथ्यमा भएको कार्यव्रmममा उपाध्यक्ष कमल खरेल, सचिव केशब ओझा , सहसचिव रुद्रमणि अर्याललगायतको आतिथ्यता रहेको थियो । उपाध्यक्ष राजकुमार राईले स्वागत गरेको कार्यव्रmमको सञ्चालन सचिव कुशल आचार्यले गरेका थिए । कार्यव्रmममा नेपाल रेडव्रmस सोसाईटी दमकको प्राविधिक सहयोग रहेको थियो ।