एमाले अध्यक्ष ओली झापा आउँदै

  प्रकाशित मिति
८ मंसिर २०७९, बिहीबार १०:३५


झापा, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज मतदातालाई धन्यवाद ज्ञापन गर्न झापा आउँदै छन् ।

अध्यक्ष ओली प्रतिनिधिसभा सदस्यमा आफूलाई अत्याधिक  मतले जिताएर निर्वाचित गराउने झापा क्षेत्र नम्बर ५ का मतदातालाई धन्यवाद ज्ञापन गर्नका लागि गृह जिल्ला आउन लागेका हुन् ।

नेकपा एमालेले जिल्लाका २ नम्बर क्षेत्रमा समेत विजयी हासिल गरिसकेको छ भने क्षेत्र नम्बर ४ का उम्मेद्वार एलपी साँवा समेत विजयउन्मूख छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: