एमाले चुनाव : मेचीनगर भूगोलतर्फ प्रसाई र राई बिजयी

  प्रकाशित मिति
२ माघ २०७८, आईतवार ०७:२१


विर्तामोड, २ माघ । नेकपा एमाले झापाको दशौं जिल्ला अधिवेशन अन्तर्गत ३० जना जिल्ला सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

परिणाम अनुसार मेचीनगर भूगोलतर्फको दुई सदस्यमा चन्द्रप्रसाद प्रसाई (३१२ मत) र देबकुमार राई (३०३ मत) बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: