विर्तामोड, २ माघ । नेकपा एमाले झापाको दशौं जिल्ला अधिवेशन अन्तर्गत ३० जना जिल्ला सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
परिणाम अनुसार मेचीनगर भूगोलतर्फको दुई सदस्यमा चन्द्रप्रसाद प्रसाई (३१२ मत) र देबकुमार राई (३०३ मत) बिजयी भएका छन् ।