एमाले झापा चुनाव : समर्पण, उमेश र भुपाल बिजयी

  प्रकाशित मिति
२ माघ २०७८, आईतवार ०८:०६


विर्तामोड, २ माघ । नेकपा एमाले झापाको युवा, विद्यार्थी तथा खेलकुद तर्फको खुल्ला २ जना जिल्ला सदस्यका लागि भएको निर्वाचनमा समर्पण खतिवडा (३२२ मत) र उमेश खतिवडा (२८६ मत) बिजयी भएका छन् ।

यसैगरी, झापा निर्वाचन क्षेत्र १ को प्रदेश निर्वाचन क्षेत्र (क) तर्फको भूगोल खुल्ला एक जना पदका लागि भएको निर्वाचनमा भुपाल शिवाकोटी ३४४ मत प्राप्त गरी बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: