एमाले मेयरको १९३, उपमेयर ७४१ मतले अगाडि

  प्रकाशित मिति
२ जेष्ठ २०७९, सोमबार १८:२२


मेचीनगर, २ जेठ । मेचीनगर नगरपालिका वडा नम्बर १, २ र १५ मा एमालेको मेयरमा १९३ र उपमेयरमा ७४१ मतको अन्तरले अग्रता बढ्दै गएको छ ।
सोमबार बेलुका ५ः३० वजेसम्म नतिजा अनुसार ३१९८ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले १३४८ मत ल्याएका छन् । मेयरमा एमालेको १९३ मतको फरक रहेको छ ।

त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले ११५५, राप्रपाका रमेश दाहालले १७३ मत ल्याएका छन् । उपमेयरमा एमालेको ७४१ मतको फरक छ ।

यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती १३५३, माओवादी केन्द्र प्रकाश भण्डारी ६१२, राप्रपाकी सविना बजगाईको ३८०, भालेले ६४ र डिल्लीराम घिमिरेको धाराले ३५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: