ओमकारेश्वरका विद्यार्थीलाई ज्याकेट

  प्रकाशित मिति
२४ पुष २०७३, आईतवार ११:१२


jaket

ज्यामिरागढी । ओमकारेश्वर संस्कृति गुरुकुलका विद्यार्थीलाई समाजसेवी धनेन्द्र खनाल र हिमा खनालले ज्याकेट प्रदान गरेका छन् ।

शनिबार एक कार्यक्रमका बिच आफ्ना पितृको स्मृतिमा खनाल सम्पतिले ज्यामिरगढी –७ मा रहेको गुरुकुलका १५ जना बटुकहरुलाई ज्याकेट प्रदान गरेका हुन् ।

गुरुकुलका अध्यक्ष कृष्ण बरालको अध्यक्षमा भएको कार्यक्रममा जाडो छल्न ज्याकेट प्रदान गर्ने समाजसेवी दाम्पतीलाई गुरुकुलका आचार्य निरोज खनालले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा गोपीचन्द्र बराल, भावना बराललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: