केन्द्रीय कमिटीको जिम्मेवारी स्वीकार्न सकिन : राज्यमन्त्री गजमेर

  प्रकाशित मिति
८ पुष २०७७, बुधबार १७:४६


झापा, ८ पुस । ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्य पद प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले अस्वीकार गरेकी छन् ।

पार्टी फुटेका कारण जनता रोइरहेको अवस्थामा आफू केन्द्रीय कमिटीमा बस्न नसक्ने बताउँदै उनले पद अस्वीकार गरेकी हुन् ।

‘विश्वास र भरोसाको साथ अमुल्य मत दिएको पार्टी विभाजन हुँदा जनता रोइरहेको अवस्थामा प्राप्त केन्द्रीय कमिटीको जिम्मेवारी मैले स्वीकार गर्न सकिन’, उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: