करेन्ट लागेर एक जनाको मृत्यु

  प्रकाशित मिति
२६ असार २०७८, शनिबार १४:०२


झापा, २६ असार । इलाम सन्दकपुर–२ घर भई झापा बिर्तामोड–१ मा बस्दै आएका ३८ वर्षीय आयुस राईको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार साँझ ५ बजे अर्जुनधारा स्थित एक घरमा छत ढलान गरी ढलानको भाईबरेटर मेसिनको तार फुस्काउने क्रममा अचानक राईलाई करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज