काँकरभिट्टाका २ जना सशस्त्र प्रहरीमा कोरोना

  प्रकाशित मिति
७ श्रावण २०७७, बुधबार १३:५६


मेचीनगर । नेपाल–भारतको सीमा नाका काँकरभिट्टामा कार्यरत सशस्त्र प्रहरीका दुई जना जवानमा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ ।

सीमा सुरक्षा बल काँकरभिट्टा गुल्ममा कार्यरत उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले सशस्त्र प्रहरी काँकरभिट्टाका २१ र ३० वर्षका २ जना पुरुष प्रहरीमा संक्रमण पुष्टि भएको बताए ।

उनले संक्रमित दुबै जनालाई उपचारका लागि सुनसरीको गोठगाउँ स्थित कोभिड अस्पतालमा उपचारका लागि लगिएको बताए ।

मेचीनगरमा संक्रमितको संख्या ५१ पुगेको छ । ४६ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: