काँकरभिट्टाको आधा लकडाउन (फोटो फिचर)

  प्रकाशित मिति
२९ बैशाख २०७७, सोमबार १३:५१


मेचीनगर, २९ वैशाख । सरकारले लकडाउन खुकुल्याएसँगै सडक र बजारमा चहलपहल बढेको पाइएको छ । लकडाउन आधा खोलिए झैं भएको छ ।

तोकिएका पसलहरु आधा बेलासम्म खोल्न अनुमति दिए पछि र स्थानीय सरकारको पासमा आवश्यक पर्नेलाई गाडीहरु चलाउन दिइएपछि कस्तो देखियो त काँकरभिट्टा ?

यही सवालको जवाफ खोजेका छन् फोटो पत्रकार देवेन्द्र खरेलले । हेरौं उनको क्यामेरामा कैद भएको काँकरभिट्टा । यी तस्वीरहरु आइतवार विहान ११ बजेतिर खिचिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: