काँकरभिट्टाको सडक भरी परेवा

  प्रकाशित मिति
१६ बैशाख २०७७, मंगलवार १७:५६


 

मेचीनगर । कोभिड–१९ को संक्रमण फैलन नदिन देशभर बन्दाबन्दी गरिएको पनि ३५ दिन भइसक्यो ।

यसले नागरिकको जनजीवनमा प्रत्यक्ष प्रभावित पारेको सर्ववितितै छ । अझ यसले जनावरहरुलाई झनबढी प्रभावित बनाएको छ ।

सडक, बजार तथा घर आसपास मानिसहरुको चहलपहल नहुँदा सडकका छाडा कुकुर, बाँदर र परेवाहरु भोकभोकै बस्न बाध्य बनेका छन् ।

पशुपंक्षी नै भए पनि उनीहरुको पनि जीवन हो । बन्दाबन्दीका बेला उनीहरु भोकभोकै बस्न नपरोस् भनेर विभिन्न ठाउँका स्थानीयहरुले चामल, गेडागुडी, फलफुल तथा खाना खुवाउने कार्य गरिरहेका छन् ।

यसैवीच सुनसान काँकरभिट्टा स्थित राजा होटल अगाडि सडकमा देखिएको परेवाको दृश्य ।

शब्द÷चित्र ः अर्जुन कार्की

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: