काँकरभिट्टामा भारत हिडेका ५० जना अलपत्र (फोटो फिचर)

  प्रकाशित मिति
८ जेष्ठ २०७७, बिहीबार १८:४१


।। देवेन खरेल ।।

मेचीनगर । भारत हिडेका झापाका ५० जना नेपालीसहित भारतीयहरु काँकरभिट्टामा अलपत्र परेका छन् ।

झापाका विभिन्न उद्योगमा काम गर्ने उक्त संख्याका नेपालीसहित भारतीय मजदुरहरु काँकरभिट्टामा अलपत्र परेका हुन् ।

सशस्त्र प्रहरी गुल्म काँकरभिट्टाका प्रमुख डिएसपी ज्ञानमणि पौडेलले सरकारको आदेश बिना यहाँको नाकाबाट उनीहरुलाई भारत पठाउन नसकिने बताए ।

भारतको पश्चिम बंगाल र अन्य जिल्लाका करिव ४० जना बंगाली मुलका र १० जना प्रवासी नेपालीहरु काँकरभिट्टा बजारको सुनसान सडकमा भौतारीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: