कांग्रेसका भ्रात संगठनको पदावधि ६ महिना थपियो

  प्रकाशित मिति
१४ माघ २०७७, बुधबार १९:२३


झापा, १४ माघ । नेपाली कांग्रेसले तोकिएको मितिमा महाधिवेशन नगरेका भातृ संगठनको पदावधि ६ महिना थप गरेको छ ।

माघ १३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले भातृ संस्थाको पदावधि थप गर्ने निर्णय गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिअनुसार नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि थप गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: