काङ्ग्रेस देशव्यापी प्रतिरोधमा उत्रिने

  प्रकाशित मिति
८ पुष २०७७, बुधबार २०:००


झापा, ८ पुस । नेपाली काङ्ग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कदम विरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिने बताए ।

तर प्रदर्शनको मिति र कार्यक्रम पुस ९ गते बस्ने केन्द्रीय समितिको बैठकले तय गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: