काठमाडौंमा भुइँचालो गयो

  प्रकाशित मिति
२१ श्रावण २०७७, बुधबार १७:२०


मेचीनगर । बुधबार अपराह्न साढे चार बजे काठमाडौं उपत्यकामा भुँइचालोको धक्का महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुर, बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर भुइँचालो आएको हो ।

केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भुइँचालो आएको हो ।

मङ्गलबार राती ११.४० बजे पनि भुइँचालो गएको थियो । मापन केन्द्रका अनुसार राती २.७ म्याग्निच्युडको भुइँचालो आएको थियो ।

(सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: