कारागारका २७ कैदीबन्दीको सजाय मिनाह

  प्रकाशित मिति
३ आश्विन २०७९, सोमबार १५:२४


मेचीनगर, ३ भदौ । संविधान दिवसको अवसरमा झापा जिल्ला कारागारका ४ महिलासहित २७ जना कैदीबन्दीलाई कैद मिनाह गरिएको छ ।

नेपाल सरकारको सिफारिसमा झापाबाट २७ जना कैदीबन्दीको कैद मिनाह भएको भद्रपुरका कारागार प्रमुख सुरेन्द्र थापाले जानकारी दिए ।

कर्तव्य ज्यान ६ जना, वहुविवाहका ६ जना, किर्तेका ४ जना, सवारी ज्यानका ४ जना, ज्यान मार्ने उद्योगका ४ जना, ठगीका १ जना, खोटाचलानका १ जना र चोरीका १ जनालाई कैद भुक्तानमा मिनाह गरिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: