कास्कीमा घण्टी बज्यो, भक्तपुरमा कांग्रेस र ललितपुरमा एमालेलाई अग्रता

  प्रकाशित मिति
५ मंसिर २०७९, सोमबार ०८:२२


झापा, ५ मंसिर । प्रतिनिधिसभा चुनावको मतगणनाको प्रारम्भिक नतिजा आउने क्रम सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार ललितपुरमा नेकपा एमाले, भक्तपुरमा नेपाली कांग्रेस र कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वारले अग्रता लिएको छ ।

कास्की २ मा रास्वपा अगाडि छ भने एमालेले उसलाई पछ्याइरहेको छ ।

ललितपुर २ मा एमाले अगाडि र उसलाई हाम्रो नेपाली पार्टी (लौरो)ले पछ्याइरहेको छ ।

भक्तपुर २ मा नेपाली कांग्रेस अगाडि छ भने एमालेले उसलाई पछ्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: