कोरोनाबाट विर्तामोडकी ४५ वर्षीया महिलाको मृत्यु

  प्रकाशित मिति
२१ मंसिर २०७७, आईतवार १६:१९


झापा, २१ मंसिर । कोरोनाबाट पछिल्लो २४ घण्टाभित्र विर्तामोडकी ४५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ती महिलाको मृत्यु भएको हो ।

मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलाको घर विर्तामोड–८ बताइएको छ । गएराति करिब साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

उनमा मुटुसम्बन्धी समस्यास रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: