कोरोना कहर : एकै दिन २४ जनाको मृत्यु

  प्रकाशित मिति
२९ आश्विन २०७७, बिहीबार २२:०६


झापा, २९ असोज । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सुनसरीका ५, काठमाडौंका ४, भक्तपुर, सिन्धुपाल्चोक, मोरङ र तेह्रथुमका २÷२ जना तथा ललितपुर, काभ्रे, रामेछाप, सिराहा, अर्घाखाँची, रुपन्देही, बाँकेका १÷१ जनाको मृत्यु भएको हो ।

आज ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने झापामा ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: