खहरे खोलाले बगाउँदा टुडुको मृत्यु

  प्रकाशित मिति
२९ असार २०७७, सोमबार १५:३२


मेचीनगर, २९ असार । कचनकवल गाउँपालिका–३ का ३५ बर्षीय किलु टुडुलाई खोलाले बगाउदा मृत्यु भएको छ ।

सोमबार दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा पर्दा सोही खोलाले बगाएर २०० मिटर तल खोलाको साईटमा उनको शव फेला परेको प्रहरी चौकी पथरीयाले जनाएको छ ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली पुगि कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आइतबार बिरिङ नदीमा नुहाउन पसेका झापा गाउँपालिकाका वडा नं.५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: