खुशीको खबर बढ्दै, चार जनाले जिते कोरोनालाई

  प्रकाशित मिति
७ बैशाख २०७७, आईतवार १७:१२


हिजो घर फर्किएकी युवती ।

मेचीनगर, ७ वैशाख । सेती अञ्चल अस्पतालमा कोभिड-१९ संक्रमित भएर उपचाररत एक युवक स्वस्थ बनेर आजै डिस्चार्ज हुने भएका छन् ।

कैलालीको लम्की निवासी २१ वर्षीय पुरुषको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज हुन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भारतबाट नेपाल फर्किएका उनको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ पाइएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको भएका बिरामीहरुको संख्या ४ पुगेको छ । यसअघि, काठमाडौँबाट २ जना तथा बाग्लुङबाट एक जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: