खुशीयाली सभा

  प्रकाशित मिति
२० जेष्ठ २०७३, बिहीबार १२:००


भद्रपुर । नेपाल निजामती कर्मचारी संगठन झापाले आधिकारिक ट्रेड युनियन निर्वाचनमा झापाको नेतृत्व गर्न अवसर प्राप्त गरेको उपलक्ष्यमा खुसीयाली सभा भएको छ ।

संगठनका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईको अध्यक्षता तथा पेशागत महासंघका महासमिति सदस्य देवराज कार्कीको प्रमुख आतिथ्यमा चन्द्रगढी स्थित संगठनको कार्यालयमा खुसियालीसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा संगठन झापाका संस्थापक अध्यक्ष चन्द्र चापागाई, प्रमुख अतिथि देवराज कार्की लगायतले शुभकामना मन्तव्य राख्दै आधिकारिक ट्रेड युनियनमा नेतृत्व गर्ने व्यक्तिले आगामी कार्यकालको समाप्तिसम्म निजामती कर्मचारीहरुको साझा अभिभावकत्व ग्रहण गरेर अगाडि बढ्नु पर्ने धाराण राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: