गठबन्धन बैठकमा गएनन् माधव नेपाल

  प्रकाशित मिति
३१ असार २०७८, बिहीबार २१:३७


फाइल फोटो ।

झापा, ३१ असार । सिंहदरबारमो आज साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल गएनन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत सहभागी थिए ।

तर गठबन्धनको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भने अनुपस्थित छन् ।

यसअघि नै नेता नेपालले गठबन्धनमा नरहने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज