गढीगाउँ माविको अध्यक्षमा पुनः निलमणि

  प्रकाशित मिति
२८ श्रावण २०७३, शुक्रबार १३:२१


20160125_094536

धुलाबारी । श्री गढीगाउँ माध्यमिक विद्यालय शान्तिनगरको व्यवस्थापन समितिको अध्यक्षमा पुनः निलमणि न्यौपाने चयन भएका छन् ।

समितिमा विद्यालयका प्रधानाध्यापक घनश्याम आचार्य, शिक्षक प्रतिनिधिबाट ज्ञानेन्द्र खतिवडा, वडा नागरिक मञ्च शान्तिनगर–५का संयोजक खगप्रसाद आचार्य, चन्दादाता यामबहादुर श्रेष्ठ, शिक्षाप्रेमी दिलमाया तोलाङ्गी, कृष्णबहादुर प्रधान, ललिता सिञ्जालि र देविका अधिकारी रहेका छन् ।

शुव्रmबार भएको अभिभावक भेलाले उनीहरुलाई समितिमा चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: