घिमिरेद्वारा संस्कृत भाषाको गीत सावर्जनिक

  प्रकाशित मिति
१४ श्रावण २०७७, बुधबार २०:१५


ज्ञानु घिमिरे

मेचीनगर, १४ साउन । भद्रपुर निवासी ज्ञानु घिमिरेले संस्कृत भाषाको गीत सावर्जनिक गरेका छन् ।

दीपक वज्रचार्यले गाएको गीत ‘मायाको डोरी’लाई संस्कृत भाषामा आफ्नो स्वर दिएका हुन् ।

विभिन्न भाषाका गीतहरु सार्वजनिक भए पनि संस्कृत भाषामा अनुवाद गरी गाएको यो पहिलो गीत रहेको गायक घिमिरेको दावी छ ।

नेपाली चर्चित गीतहरुलाई संस्कृत भाषामा अनुवाद गरी संस्कृत भाषालाई संरक्षण गर्ने उद्देश्यले आफुले उक्त गीत गाएको घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: