चट्याङ लागेर हल्दिबारीका युवाको मृत्यु

  प्रकाशित मिति
२ जेष्ठ २०७९, सोमबार ११:४६


मेचीनगर, २ जेठ । हल्दिबारी गाउँपालिका–२ का एक युवाको चट्याङ्ले लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २६ बर्षीय भेना हास्दा रहेको प्रहरीले जनाएको छ ।

उनको घरबाट शौचालय जान बाहिर निस्किएको अवस्थामा गएराति अविरल बर्षासँगै परेको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: