चट्याङ लागेर यामबहादुरको मृत्यु

  प्रकाशित मिति
२९ फाल्गुन २०७४, मंगलवार ११:२२


भद्रपुर ।   हावाहुरी, पानीसँगै परेको चट्याङ लागेर झापामा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का १९ वर्षीय यामबहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। प्रहरीका अनुसार सोमबार साँझ घर नजिकैको गोठमा काम गरिरहेका लिम्बूलाई चट्याङ लागेको थियो।

चट्याङ लागेर गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो। चट्याङ लागेर एउटा भैंसीको समेत मृत्यु भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: