चर्को विरोधपछि संसद्को बिग्रेको लोगो फिर्ता

  प्रकाशित मिति
३ भाद्र २०७७, बुधबार १४:१०


झापा, ३ भदौ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि सङ्घीय संसदको सचिवालयले संसद्को विवादित ‘लोगो पिन’ बदर गरेको छ ।

लोगोमा नेपालको ‘नयाँ नक्सा’ र ‘सङ्घीय संसद् नेपाल’ थप गर्नुपर्ने थियो । तर डिजाइनरले लोगो कुरुप बनाइदिए ।

सचिवालयले मङ्गलवार नै लोगो डिजाइन गरेजस्तो नभएको भन्दै घरेलु तथा साना उद्योगमा फिर्ता पठाइएको बुधवार विज्ञप्ति  विज्ञप्तिमार्फत जनाएको छ ।

संसद्ले लोगो बनाउन नमुना डिजाइन दिएर बागमती प्रदेश अन्तर्गतको घरेलु कार्यालयलाई ३ सय ५० थान लोगो निर्माण गर्न जिम्मेवारी दिएको थियो ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार अब डिजाइन अनुसार कै राम्रो लोागो बनाउन लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: