चीनले दियो पीपीई र एन ९५ मास्क

  प्रकाशित मिति
२४ बैशाख २०७७, बुधबार १७:५६


मेचीनगर । कोरोना नियन्त्रणका लागि चीनले नेपाललाई एन ९५ मास्क, मेडिकल मास्क, पिपिई र पञ्जा अनुदान दिएको छ ।

चिनियाँ दूतावासमार्फत उक्त सहयोग दिइएको काठमाडौंस्थित चिनियाँ राजदूत हाउ यान्कीले बुधबार  जानकारी दिएकी छन् ।

जस अन्तर्गत १० हजार वटा एन ९५ मास्क, ३ लाख ३८ हजार डिस्पोजेबल मेडिकल मास्क, ९ हजार थान पिपिई र पञ्जा वितरण गरेको दूतावासले जानकारी दिएको हो ।

नेपालस्थित चिनियाँ दूतावास र चीन सरकारको एसियन मामिला विभागमार्फत नेपाल सरकारका अधिकारीहरुलाई उक्त सहयोग हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: