चोकबाटै चोरी भयो सहिदको सालिक

  प्रकाशित मिति
२२ माघ २०७७, बिहीबार २०:५४


जलेश्वर, २२ माघ । अब सहिदको सालिक समेत चोरी हुन थालेको छ ।

मधेश आन्दोलनका दुई सहिद वीरेन्द्र बिच्छा र राजेश ठाकुरको सालिक महोत्तरी जिल्लाको जलेश्वर जनकुपुर सडकखण्डको परिकौली चोकबाट चोरी भएको हो ।

चोकमा रहेको सालिक आज विहान हेर्दा चौकमा थिएन ।

सालिकको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: