छिमेकको खबर : पाण्डुचेरीमा कांग्रेस नेतृत्वको सरकार ढल्यो

  प्रकाशित मिति
१० फाल्गुन २०७७, सोमबार १५:०२


झापा १० फागुन । भारतको केन्द्र शासित पुदुचेरी (पाण्डुचेरी)मा कांग्रेस नेतृत्वको सरकार आज ढलेको छ ।

कांग्रेसबाट मुख्यमन्त्री रहेका नारायणसामीले अविवश्वास प्रस्तावमाथि कार्वाही हुनुअघि विधान सभामा विश्वासको मत लिन खोज्दा असफल पाए ।

३३ सदस्यीय विधानसभामा हाल २८ सदस्य छन् । अरुले सरकार ढाल्न हालै राजीनामा दिएका थिए ।

आज भएको मतदानमा विश्वासको मतको पक्षमा ११ र विपक्षमा १४ मत परेको थियो ।

विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: