छ हजार बढीले लिए राहदानी

  प्रकाशित मिति
२० जेष्ठ २०७३, बिहीबार ११:५०


mrp

इलाम । जिल्लामा यस आर्थिक बर्षको १० महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट ६ हजार ६३७ वटा राहदानी वितरण भएको छ ।
युवाहरु बैदेशीक रोजगारमा जाने व्रmम बढेसँगै जिल्ला प्रशासनमा राहदानी वितरणको क्रम बढदै गएको हो ।
यस आर्थिक बर्षको द्रुत सेवा अन्र्तगत २०७३ जेठ २० गतेसम्म १ हजार ७८३ वटा राहदानी सिफारिस गरिएको राहदानी शाखाका नायब सुव्वा विनोदबाबु विसीले बताए ।
त्यस्तै गरी जेठ १४ गतेसम्म जिल्लाबाट राहदानी लिने प्रक्रियामा २१४ वटा रहेको छन् । ६ हजार ६३७ वटा राहदानीबाट बैशाख मसान्तसम्म ३ करोड ४५ लाख २० हजार रुपैयाँ राजस्व संंकलन भएको जिल्ला प्रशासन कार्यालय इलामको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: