जंगली हात्ती मृत फेला

  प्रकाशित मिति
२५ बैशाख २०७३, शनिबार ०३:१०


13177619_1769346549962478_4155727636460831905_n
झापा । झापाको मेचीनगरमा शनिबार विहान जंगली हात्ती करेन्ट लागेर मरेको अवस्थामा फेला परेको छ ।

मेचीनगर–४ मागुरमाडीस्थित थोप्लेविरान सामुदायिक वन परिसरमा करिब १० बर्षको मत्ता हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला बन कार्यालयबाट संयुक्त रुपमा गएको टोली मागुरवाडी पुगेको छ । टोलीले हात्ती करेन्ट लागेर मरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: