जगतले पाए बहिनीको मृगौला

  प्रकाशित मिति
२९ मंसिर २०७४, शुक्रबार ०९:५४


भेलोर । भारतको भेलोरस्थित सीएमसी हस्पिटलमा धुलावारीका जगत तामाङको मृगौला प्रत्यारोपण सफलतापूर्वक भएको छ ।

जगत तामाङ बचाउ अभियानका संयोजक एवम् मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष पङ्कज नेम्वाङका अनुसार विहीवार जगतलाई उनकी बहिनी हीरा तामाङले दिएको एउटा मृगौला प्रत्यारोपण गरिएको हो ।

नेम्वाङले जगतको मृगौला प्रत्यारोपाण्का लागि आर्थिक सहयोग पुर्याउने सबैलाई धन्यबाद व्यक्त गरेका छन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: