जङ्गली च्याउ खाएर सिकिस्त बिरामी

  प्रकाशित मिति
१७ जेष्ठ २०७३, सोमबार ०६:१९


mushrooms-Chyau-e1449639186388

पाँचथर । पाँचथरको याङ्नाम–२ मा जङ्गली विषालु च्याउ खाएर सोमबार बिहान एकै परिवारका तीनजना सिकिस्त बिरामी भएका छन् ।

आइतबार च्याउ खाएर बिरामी भएकाहरुमा याङ्नाम–२ का ५१ वर्षीय टीकाराम मगर उनका दुई छोरा २० वर्षीय गणेश र १८ वर्षीय रमेश रहेका छन् ।

जिल्ला अस्पताल पाँचथरमा उनीहरुको उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: