सहकारीको गोष्ठी

  प्रकाशित मिति
३१ बैशाख २०७३, शुक्रबार १०:१५


sahakari
झापा । जिल्ला बचत तथा ऋण सहकारी सङ्घको आयोजनामा शुव्रmबार सहकारीका सञ्चालकहरुको क्षमता विकास अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।

सुरुङ्गामा भएको गोष्ठीमा सङ्घमा आवद्ध सय वटा संस्थाहरुको अध्यक्षहरुको सहभागिता रहेको थियो ।

गोष्ठीको उद्घाटन राष्ट्रिय सहकारी सङ्घका पूर्व सञ्चालक सदस्य रामचन्द्र उप्रेतीले गरेका थिए । गोष्ठीको सहजीकरण नेफ्स्कुनका सञ्चालक केशव पोखरेल र आन्तरिक राजस्व कार्यलय भद्रपुरका कर अधिकृत नरेन्द्र कुमार कार्कीले गरेका थिए ।

सङ्घका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा उपाध्यक्ष तुलाराम न्येउपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सङघका सचिव लीलाप्रसाद भण्डारीले कार्यव्रmमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: