जेठ २० सम्मलाई थपियो लकडाउन

  प्रकाशित मिति
४ जेष्ठ २०७७, आईतवार २१:३६


झापा । सरकारले लकडाउन जेठ २० गतेसम्मलाई लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री कार्यालयमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ २० गतेसम्मलाई लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।

बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय समेत गरेको छ ।

सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन पटक–पटक थप्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: